‘चिकित्सा शिक्षा अध्यापनमा सहजीकरण गर्नुपर्छ’स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताए । कार्यक्रममा उनले चिकित्सा …मंसिर ९, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र …मंसिर ५, २०८०
चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहालले हाल उत्पादन भएका जनशक्तिहरूको लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा …मंसिर ४, २०८०
पीजीको प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनासहित)मंसिर ६ देखि पुस ६ गतेभित्र अनलाइन आवेदन दिन सक्नेमंसिर ४, २०८०
चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामास्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताए । नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको …कार्तिक ३, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ । संसदको चालु …आश्विन ३०, २०८०
चिकत्सिक नाम दर्ता परीक्षामा नयाँ इन्टर्नसीपलाई सिप परीक्षण अनिवार्यनियमावलीमा भएको व्यवस्था अनुसार काउन्सिलले प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको हो ।आश्विन २९, २०८०
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक पारितराष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ …आश्विन २६, २०८०
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेजधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा केन्द्रीत भएको छ । विगत …आश्विन २३, २०८०