चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।जेष्ठ २९, २०८१
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने …जेष्ठ २३, २०८१
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पतालचितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था …जेष्ठ १९, २०८१
उच्च शिक्षा र राजनीतितसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।जेष्ठ १७, २०८१
चिकित्सा शिक्षा आयोगले क्यालेण्डर सार्वजनिक गर्यो (क्यालेण्डरसहित)चिकित्सा शिक्षा आयोग आर्थिक् वर्ष २०८१–८२ को संशोधित वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा …जेष्ठ १३, २०८१
बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिनेबङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको …जेष्ठ ९, २०८१
बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफलशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग …जेष्ठ १, २०८१
चिकित्सा शिक्षा सम्बन्धी छात्रवृत्तिको अध्ययनका लागि कार्यदल गठन हुनेचिकित्सा शिक्षाको छात्रवृत्तिको अध्ययनका लागि अध्ययन गरी सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि …बैशाख २४, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ …बैशाख १२, २०८१
जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न थाल्यो मन्त्रालयलेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले कारबाहीको सिफारिस गरेका व्यक्तिलाई कारबाही सुरु गरेको छ । …बैशाख ९, २०८१