कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ । संसदको चालु …आश्विन ३०, २०८०
चिकत्सिक नाम दर्ता परीक्षामा नयाँ इन्टर्नसीपलाई सिप परीक्षण अनिवार्यनियमावलीमा भएको व्यवस्था अनुसार काउन्सिलले प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको हो ।आश्विन २९, २०८०
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक पारितराष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ …आश्विन २६, २०८०
विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेजधनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा केन्द्रीत भएको छ । विगत …आश्विन २३, २०८०
चिकित्सकको नाम दर्ता परीक्षाको केही सुध्रियोनेपाल मेडिकल काउन्सिलको ६७ औं औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) ४६ प्रतिशत चिकित्सक लाइसेन्स लिन सफल भएका छन् । यो भन्दा …आश्विन १४, २०८०
शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०–८१ को चिकित्सा शिक्षा स्नातक तहको सिट निर्धारण गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ तथा …आश्विन १२, २०८०
संसदीय समितिले एमवीवीएसका विद्यार्थीको तथ्यांक संकलन गर्नेप्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले एमवीवीएसका विद्यार्थीको तथ्यांक संकलन गर्न समिति सचिवालयलाई …आश्विन ७, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा झा नियुक्तआजको मन्त्री परिषद्को बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आजको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो …भाद्र २१, २०८०
नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण प्रतिवेदन प्रति सांसद्को आपत्ति (प्रक्षेपण प्रतिवेदन सहित)प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण’ प्रतिवेदनप्रति आपत्ति जनाएकी छन् । संसद्को …भाद्र २१, २०८०
दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छः सचिव पोखरेलस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन् …भाद्र १९, २०८०