विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छसुरेशराज शर्मा पूर्वउपकूलपति केयु विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि …माघ २३, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजुविश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार अनुदान आयोगको रिक्त …माघ १६, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६
काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयोकाठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना …माघ १३, २०७६
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केतधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले …माघ ८, २०७६
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
काठमाडौं विश्वविद्यालयको विशेष सभा १३ माघमा, के के छन् एजेण्डा ?विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गरीनेछ ।माघ ७, २०७६
काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६