२६ गते भित्र एसईईको नतिजा सार्वजनिक हुन्छः नियन्त्रकयो वर्ष पनि कोरोना महामारीका बाबजुत एसईई भौतिक रुपमा सञ्चालन हुन सकेन । भौतिक रुपमा परीक्षा सञ्चालन हुन सकेपछि सरकारले गत वर्ष भन्दा प्रभावकारी ढङ्गले नतिजा …श्रावण १५, २०७८
शुल्क तथा भर्नामा पारदर्शिता ल्याउन एकीकृत प्रवेश परीक्षाचिकित्सा शिक्षा आयोगले आगामी ९ गते बाट स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै छ । यो वर्ष कुल ३२ हजार ३०० विद्यार्थीले सो परीक्षामा सहभागी हुनका …श्रावण ७, २०७८
होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौंत्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको …श्रावण ५, २०७८
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नसङ्घीय शिक्षा ऐन नबन्दा अर्काे चुनौति थपिएको छबैशाख १२, २०७८
रामेछाप नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नवहस नै गर्नुपर्ने वा विषम प्रकृतिको समस्या त देख्दिनचैत्र २९, २०७७
बाह्रबीसे नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नशक्तिको नजिक रहेकाहरुको काठमाडौँ उपत्यका वा घरपायक सरुवा भएको अवस्था पनि छचैत्र २२, २०७७
बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्नतल्लो तहबाट गर्नुपर्ने काम केन्द्रबाटै हुने गरेको देखिन्छचैत्र १५, २०७७
ठाकुरबाबा नगरपालिका बर्दियाका शिक्षा प्रमुखलाई पाँच प्रश्नहिजो जिल्ला हाँकेका उपसचिवले नगरपालिका चलाउन नसक्ने भन्ने पनि होला र ?चैत्र १, २०७७
म्याथम्याटिक्समा रुचि भएका मेहनती विद्यार्थीका लागि इन्जिनियरिङइन्जिनियरिङ विषयमा विद्यार्थीको रुचि देशका लागि यसको आवश्यकता लगायतका विषयमा इडियुसञ्जालका राजन कोइरालाले कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजीका …माघ ३०, २०७७