उच्च शिक्षामा विद्यार्थी घटेपछि विकल्पको खोजी गर्न छलफल बढाउँदै सरोकारवालाशिक्षा मन्त्रालयका सचिव, त्रिभुवन , काठमाडौं , पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीसँग छलफलपछि क्याम्पसहरु मर्जरमा जान सक्ने गरी सैद्धान्तिक सहमति गरिएको छ ।चैत्र २८, २०७९
पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णयसुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको …चैत्र २८, २०७९
नवीकरण नभएका कलेजलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न त्रिविको निर्देशन(नवीकरण भएका कलेजको विवरणसहित)त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले हालसम्म नवीकरण नभएका क्याम्पसहरूलाई वैशाख मसान्तभित्र स्पष्टीकरण दिन सूचित गरेको छ । कतिपय क्याम्पसहरूले …चैत्र २८, २०७९
विद्यार्थी किन घट्दैछ काठमाडौँ विश्वविद्यालयमा ?त्रिविमा ३४२ दिनसम्म लगातार बन्द हुँदा नेपालका सबै विश्वविद्यालयमा राजनीति हुन्छ भन्ने गलत बुझाइ विद्यार्थीमा परेको छ ।चैत्र २७, २०७९
केयुद्वारा कर्मसाधना सम्मानका लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय (केयु)ले कर्मसाधना सम्मानका लागि आवेदन माग गरेको छ । रैथाने, क्लासिकल, पश्चिमा ज्ञान, विज्ञान, र प्रविधिका क्षेत्रमा योगदान पुर्याएका …चैत्र २७, २०७९
सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई …चैत्र २६, २०७९
लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८० देखि कक्षा सञ्चालन गर्नेलुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८० देखि आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । इन्स्टिट्युट अफ इन्जिनियरिङ , इन्स्टिट्युट अफ आईटी , …चैत्र २६, २०७९
एनओसी सम्बन्धी निर्देशिका सच्याउनु पर्छः इक्यान (निर्देशिका सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ सच्याउन सरोकारवालाले माग गरेका छन् । सो निर्देशिकाले …चैत्र २६, २०७९
अब घरबाटै नो अब्जेक्सन लेटर प्रिन्ट गर्न सकिनेअब विद्यार्थीले नो अब्जेक्सन लेटर लिन परामर्शदातृ संस्थाको कागजात (पत्र) अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।चैत्र २५, २०७९
छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास कलेजबर्दिबास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तरको पठनपाठन सुरु भएको चार वर्ष भएको छ । यो तहको पठनपाठन सुरु भएपछि स्नातक गरेर घरजम गर्न लागेका, जागिरमा गएका र अन्य व्यवसाय सम्हालेका छोरी–बुहारीले स्नातकोत्तर तहको अध्ययन गर्न पाएका छन् ।चैत्र २४, २०७९