पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार …बैशाख १५, २०८०
निर्देशिका र नो अब्जेक्सन लेटरको प्रावधान खारेज गर्न मागविभिन्न दूतावास, परामर्श संस्था एवं विद्यार्थीको दबाबपछि शिक्षा मन्त्रालयले निर्देशिकामा सामान्य संशोधन गरेको छ ।बैशाख १४, २०८०
भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्रदानतनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय …बैशाख १४, २०८०
दवावका भरमा विश्वविद्यालयले सम्बन्धन दिँदा गुणस्तर खस्कियोकक्षा १ मा भर्ना भएका विद्यालय उमेर समूहका ८४ लाख बालबालिका मध्ये १० वर्ष पछि विद्यालयमा केवल औसतमा ४ लाख ५० हजार मात्र भेटिने गरेका छन् । त्यसको दुई वर्ष …बैशाख १३, २०८०
विश्वविद्यालयको साख जोगाउन शुल्क समायोजनको तयारी गर्दै केयुकाठमाडौं विश्वविद्यालय (केयु) मा विद्यार्थी घटेपछि शुल्क समायोजनको तयारी थालेको छ । विश्वविद्यालयका लोकप्रिय मानिएका कार्यक्रममा ७० प्रतिशत मात्र विद्यार्थी …बैशाख १३, २०८०
चिकित्सा शिक्षा आयोगमा भएको आक्रमण प्रति आपत्तिचिकित्सा शिक्षा आयोगले आज कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षा कर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक …बैशाख ११, २०८०
सहसचिवको निर्देशनमा निर्देशिका गुपचुप‘यो निर्देशिकाअनुसार काम गर्नू, तर निर्देशिका अरुलाई नदेखाउनू, अझ पत्रकारलाई त हेर्न पनि नदिनू’बैशाख ११, २०८०
२२ वर्ष देखि विश्वविद्यालयको जग्गा अतिक्रमणमा, जुत्ता फाटे जग्गा पाइएननेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको १ हजार ३७१ विगाहा जग्गा २२ वर्ष अगाडिदेखि भोगचलन गर्नबाट बञ्चित भएको छ ।विश्वविद्यालयको उक्त जग्गा २०५८ …बैशाख १०, २०८०
४८ घण्टाभित्र विज्ञापन रद्द नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनीमध्यपश्चिमाञ्चल विश्वविद्यालयले २५ जना करार शिक्षक नियुक्तिका लागि गरेको विज्ञापन ४८ घण्ठा भित्र रद्द गर्न पेशागत संगठले चेतावनी दिएका छन् …बैशाख ८, २०८०
मध्यपश्चिम विश्वविद्यालयद्वारा आवेदन दिन म्याद थपमध्यपश्चिम विश्वविद्यालयले कर्मचारी छनोटका लागि गरेको विज्ञापनको आवेदन दिन म्याद थप गरेको छ । विश्वविद्यालयले आवेदन दिने म्याद वैशाख २४ गते सम्म थप …बैशाख ८, २०८०