त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले …पौष २, २०८०
आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०
इन्जिनियरको नाम दर्ता परीक्षामा फेल हुने विदेशी विश्वविद्यालयका धेरैनेपाल इन्जिनियरिङ काउन्सिलले लिएको साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परिषद्ले मंसिर २२ देखि २८ गते सम्म …पौष २, २०८०
पाँच क्रिकेटरलाई पूर्ण छात्रवृत्तिराष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । खेलाडीलाई कलेजले पूर्ण छात्रवृत्ति दिने भएको हो। कलेज …पौष १, २०८०
गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । विश्वमा एकै पटक ७३ हजार बढी …पौष १, २०८०
सिभिल इञ्जिनियरिङमा विद्यार्थी आर्कषण, मेकानिकलमा न्यूनत्रिभुवन विश्वविद्यालयइन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल …पौष १, २०८०
इन्जिनियरिङका विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अनुदाननेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले रू १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका छन् । सो कलेजका विद्यार्थी विप्लव पनेरु र हालै …पौष १, २०८०
इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्यनयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छपौष १, २०८०
काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले …मंसिर २७, २०८०