१२ ओटा क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालनको अनुमति दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको छ । त्रिविले बजार माग बढी …कार्तिक १, २०८०
चिकित्सा शिक्षा र सीटीईभीटी सम्बन्धी उपसमितिको कार्यावधि थपप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन, …आश्विन ३०, २०८०
कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ । संसदको चालु …आश्विन ३०, २०८०
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब माथिमध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । आर्थिक वर्ष २०६८–६९ मा रु ८३ लाख ९८ हजार रहेको थियो । …आश्विन २९, २०८०
चिकत्सिक नाम दर्ता परीक्षामा नयाँ इन्टर्नसीपलाई सिप परीक्षण अनिवार्यनियमावलीमा भएको व्यवस्था अनुसार काउन्सिलले प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको हो ।आश्विन २९, २०८०
त्रिविलाई भित्रबाट नियाल्दाके त्रिविले शिक्षकहरूलाई आफ्नो पेसागत विकास गर्ने र विकास भएको पेसागत सिप र क्षमताको अभ्यास गर्ने अवसर दिएको छ त ? के शिक्षकहरूलाई पेसागत विकासका लागि उत्प्रेरित गर्ने सबै उपायहरू अवलम्वन गरेको छ त ?आश्विन २८, २०८०
बझाङमा बिएड र बिबिएसका कक्षा सञ्चालन हुनेसुदुरपश्चिम विश्वविद्यालयले बझाङमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले दुर्गामहालिङ्ग माध्यमिक विद्यालय चौकामा मणिग्राम बहुमुखी …आश्विन २६, २०८०
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक पारितराष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ …आश्विन २६, २०८०
पठाओले त्रिविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेपठाओ कम्पनीले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्रिवि र पठाओले सहमति पत्रमा हस्ताक्षर गर्दै यस्तो सहमति …आश्विन २६, २०८०
इन्जिनियरको नाम दर्ता परीक्षाका लागि ६०२३ जनाको आवेदननेपाल इन्जिनियरिङ काउन्सिलमा नाम दर्ता परीक्षामा आवेदन दिनेको संख्या ६ हजार २३ पुगेको छ । काउन्सिलले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाका …आश्विन २४, २०८०