पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा सुरु (कुलपतिको सम्बोधनसहित)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा (सिनेट) बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार …माघ १४, २०८०
चार विश्वविद्यालयको सम्बन्धन तथा नियुक्ति प्रक्रिया रोक्न मन्त्रालयको निर्देशन (निर्देशन पत्रसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाले चार विश्वविद्यालयलाई सम्बन्धन, नियुक्ति, कार्यक्रम थप लगायतका कार्य रोक्न विश्वविद्यालय अनुदान …माघ १२, २०८०
त्रिवि र युइएसटिसी विच सहमतित्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ …माघ १२, २०८०
कृषि स्नातक पढ्ने विद्यार्थी बढेकृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक …माघ १२, २०८०
अनलाइनबाट यसरी झिक्नुहोस् त्रिविका प्रमाणपत्र (विधिसहित)त्रिभुवन विश्वविद्यालय परीक्षा परीक्षा नियन्त्रण कार्यालय (पनिका), वल्खुले माघ १५ गते देखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्दै छ । लामो समय धाएर …माघ १०, २०८०
विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियोः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् …माघ १०, २०८०
आरम्भ कलेजको सम्बन्धन विवाद टुङ्गियोसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयबाट जबरजस्ती सम्बन्धन लिएको भन्दै दर्ता गराएको रिट खारेज गरेको छ । २०७९ असोज ४ गते सर्वोच्चमा मुद्दा नं. …माघ ९, २०८०
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । आज दिउँसो प्रधानमन्त्रीको …माघ ८, २०८०
त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदनआवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् ।माघ ८, २०८०
उच्च शिक्षा विधेयकमा सुझाव माग (विधेयक सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामा १५ दिन भित्र राय सुझाव माग …माघ ८, २०८०