पहिले फेल भएकालाई उपकुलपतिको सर्टलिष्टमा किन राखेको ?त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका र फेल भएका मान्छेहरू ‘सर्टलिस्ट’मा पारिएको भन्दै राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्याललेआपत्ति …माघ २८, २०८०
आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिलर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसंगको …माघ २८, २०८०
के.एम.सीमा टेक्नो फेस्ट ५.० सम्पन्नमहालक्ष्मी नगरपालिका वडा नं. २ मा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा एक दिवसीय टेक्नो फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर …माघ २८, २०८०
करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
भागवण्डाको इतिहासलाई निरन्तरता दिँदै त्रिवित्रिभुवन विश्वविद्यालयका कुलपति सार्वजनिक रुपमा गर्जनका साथ प्रतिवद्धता गर्छन् । बारम्बार उक्त प्रतिवद्धता दोहोर्याइ रहन्छन् । तर उनको पछि रहेका निमित्त हुन …माघ २६, २०८०
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागविश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको …माघ २६, २०८०
त्रिवि उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिकसमितिका अनुसार उनीहरुलाई यही माघ १९, फागुन १ र २ गतेका लागि अन्तर्वार्ता मिति तोकिएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अपराह्न ३ बजे उपस्थित हुन भनिएको छ ।माघ २५, २०८०
सानोठिमी क्याम्पसको छात्रावासका गैर-विद्यार्थी हटाउन मागसानोठिमी क्याम्पसको छात्रावासमा बसीरहेका गैर विद्यार्थीलाई हटाउन माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । पटक पटक क्याम्पस प्रशासन र विद्यार्थीविच …माघ २५, २०८०
दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ …माघ २४, २०८०
नीतिगत तहबाटै शिक्षा सुधार गर्नुपर्नेः महामन्त्री थापाचिकित्सा शिक्षामा छरिएको भ्रमको अन्त्य हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले बताएका छन् । आजबाट सुरु भएको प्रतिनिधि …माघ २४, २०८०