सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
एनओसी लिनेको भीड व्यवस्थापन गर्न स्काउट परिचालननो अब्जेक्सन लेटर (एनओसी) लिनेहरुको भीड व्यवस्थापन गर्न स्काउटका विद्यार्थीलाई खटाइएको छ । एनओसी शाखामा अहिले आठ जनाको स्काउट …चैत्र १, २०८०
नो अब्जेक्सन लेटर दिन नसक्दा प्रमुखले दिए राजीनामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेवास्ता गरेका कारण नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने कार्यमा आफू असक्षम भएको भन्दै वैदेशिक अध्ययन अनुमति शाखाका …चैत्र १, २०८०
झिमरुकमा निःशुल्क उच्च शिक्षाझिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने …फाल्गुण ३०, २०८०
प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने निर्णयले ल्याएको बहस (कार्यदलको प्रतिवेदनसहित)विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्रधानमन्त्री र शिक्षामन्त्री रहने व्यवस्था हटाउने भनी शिक्षामन्त्रीले गरेको निर्णयले यतिबेला प्राज्ञिक क्षेत्रमा बहस …फाल्गुण २७, २०८०
उच्च शिक्षा पढ्ने विद्यार्थीलाई अनुदानपर्वत, सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ …फाल्गुण २६, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । लुम्बिनी …फाल्गुण १९, २०८०
नैतिकवान् जनशक्ति उत्पादनमा बौद्ध विश्वविद्यालय क्रियाशीलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले …फाल्गुण १९, २०८०