नतिजा सार्वजनिक नगरे परीक्षा हुन नदिने विद्यार्थीको चेतावनीत्रिविको पछिल्लो समय देखिएको सबैभन्दा ठूलो रोग भनेको समयमै परीक्षा नहुनु र समयमै नतिजा नआउनु भएको हुँदा विद्यार्थीले यस्तो चेतावनी दिएका हुन् ।चैत्र ७, २०८०
त्रिविको रेक्टर र रजिष्ट्रार हुन प्राध्यापक हुनुपर्नेत्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार नियुक्तिका व्यक्तिगत विवरण (बायोडेटा) माग गरेको छ । त्रिवि उपकुलपतिले आज सार्वजनिक सूचना जारी …चैत्र ६, २०८०
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साहमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. …चैत्र ५, २०८०
करिब दुई हजारको आवेदन मात्र एनओसीका लागि पेन्डिङवैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) शाखाका तत्कालीन प्रमुख शान्ति राम पौडेलले गत फागुन ३० गते काम गर्न नसकेको कारण देखाउँदै सामाजक सञ्जालमार्फत आफ्नो राजिनामा …चैत्र ५, २०८०
परीक्षा भएको ११ महिनामा पनि त्रिविले नतिजा सार्वजनिक गरेन, परीक्षातालिकामा भएको गल्ती सुधारेर पुनः कार्यकालिका सार्वजनिकत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मानविकी तथा सामाजिक शास्त्रको पहिलो वर्षको परीक्षाको नतिजा ११ महिना बितिसक्दा पनि सार्वजनिक गरेको छैन् । दोस्रो …चैत्र ३, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
एनओसी लिनेको भीड व्यवस्थापन गर्न स्काउट परिचालननो अब्जेक्सन लेटर (एनओसी) लिनेहरुको भीड व्यवस्थापन गर्न स्काउटका विद्यार्थीलाई खटाइएको छ । एनओसी शाखामा अहिले आठ जनाको स्काउट …चैत्र १, २०८०
नो अब्जेक्सन लेटर दिन नसक्दा प्रमुखले दिए राजीनामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेवास्ता गरेका कारण नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने कार्यमा आफू असक्षम भएको भन्दै वैदेशिक अध्ययन अनुमति शाखाका …चैत्र १, २०८०
झिमरुकमा निःशुल्क उच्च शिक्षाझिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने …फाल्गुण ३०, २०८०
प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने निर्णयले ल्याएको बहस (कार्यदलको प्रतिवेदनसहित)विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्रधानमन्त्री र शिक्षामन्त्री रहने व्यवस्था हटाउने भनी शिक्षामन्त्रीले गरेको निर्णयले यतिबेला प्राज्ञिक क्षेत्रमा बहस …फाल्गुण २७, २०८०