काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केतधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले …माघ ८, २०७६
मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दैझापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि …माघ ८, २०७६
काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
विज्ञान र प्रविधिको भाषा गणित, अनि किन अपमान ?विज्ञानको भाषा भनेको गणित हो । कुनै एक वैज्ञानिक या प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या खोज अनुसन्धानको सामल भनेको नै गणित हो । विज्ञान तथा प्रविधिको विकास स्तरीय तथा गुणात्मक गणितको अध्ययनबिना सम्भव छैन ।माघ ७, २०७६
काठमाडौं विश्वविद्यालयको विशेष सभा १३ माघमा, के के छन् एजेण्डा ?विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गरीनेछ ।माघ ७, २०७६
कक्षा ६ देखि सामुदायिक विद्यालयमा अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्तिअब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन …माघ ३, २०७६
काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६
अर्थशास्त्र प्रथम बर्ष २०७५ को परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल असार महिनामा संचालित मानविकी संकाय तर्फको स्नातकोत्तर …माघ २, २०७६
त्रिविको रजिस्ट्रार कार्यालयको शिलान्यासभूकम्प प्रभावित त्रिभुवन विश्वविद्यालयको प्रशासकीय भवन (रजिष्ट्रारको कार्यालय) को आज शिलान्यास गरिएको छ । त्रिविको केन्द्रीय कार्यलय रहेकै स्थानमा तीन तले …माघ १, २०७६
अख्तियार र सम्पत्ति शुद्धीकरणमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिविरुद्ध उजुरी (उजुरीपत्र सहित )डा. गिरी भन्छन्ः आरोप निराधार हो, कानुनी उपचार खोज्छु चिकीत्सा शिक्षाको नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका राष्ट्रिय चिकीत्सा शिक्षा आयोगका उपाध्यक्ष …पौष २९, २०७६