बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी पुराझापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी …मंसिर ९, २०८१
विश्वविद्यालय विश्वासनीय हुनुपर्नेः मन्त्री भट्टराईविश्वविद्यालयले गर्ने काम विश्वासनीय हुनुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छिन् । सबै विश्वविद्यालय विद्यार्थी प्रति जिम्मेबार …मंसिर ७, २०८१
त्रिविका पदाधिकारी नियुक्तिमा हस्तक्षेप गरेको छैनः मन्त्री भट्टराईत्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिको सम्पूर्ण अधिकार कार्यकारी परिषद्मा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति विद्या …मंसिर ६, २०८१
प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैपूर्वाञ्चल विश्वविद्यालयले मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा …मंसिर ६, २०८१
३० औं दीक्षान्त समारोहमा भाग लिन आवेदन मागकाठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (पहिलो चरण) मा सहभागी हुनका लागि मंसिर १४ गते सम्मा आवेदन दिनु पर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना …मंसिर ५, २०८१
महिना भित्र बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने (नाम परिवर्तन र कार्यक्रम थपका लागि आवेदन दिने कलेजसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाहरुको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूले वार्षिक प्रतिवेदन माघ महिना भित्र …मंसिर ४, २०८१
विज्ञ उपसमितिको प्रतिवेदन अनुसार निर्देशिका संशोधन हुने (प्रतिवेदन सहित)उत्कृष्ट विदेशी विश्वविद्यालयबाट नौलो र उपयोगी शैक्षिक कार्यक्रमहरू नेपाल स्थित कलेजहरुमा सञ्चालित होस् भन्ने उद्देश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर ४, २०८१
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहलप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री …मंसिर २, २०८१
कार्यदल माथि कार्यदल,कामका लागि कि नामका लागि !शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिएका कलेज र तिनका कार्यक्रमको विषयमा अध्ययन गरी आएको सुझाव कार्यन्वयन गर्न …मंसिर २, २०८१
त्रिविका उपप्रध्यापक छनोटको लागि लिने अन्तर्वार्ता तोकिएको समयमा हुने (अन्तर्वताको सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । २०७७ सालमा गरेको विज्ञापनको …कार्तिक २९, २०८१