कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्नकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री केपी …कार्तिक २८, २०८१
संस्कृत विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागनेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । कार्तिक २७ मा स्वीकृत ‘नेपाल …कार्तिक २८, २०८१
दोस्रो भारत–नेपाल फ्रेण्डसिप समिट–२०२४ सम्पन्नकाठमाडौं मोडेल कलेज तथा ग्लोबल लिडर्स फाउण्डेशनको संयुक्त आयोजनामा “विश्वव्यापीकरण र सामाजिक आर्थिक विकास २।०” मा केन्द्रीत भई दोस्रो भारत–नेपाल फ्रेण्डसिप …कार्तिक २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको तयारी पुराकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको समारोह प्रधानमनत्री तथा कुलपति …कार्तिक २७, २०८१
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्नविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सो समारोहमा प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित भएका …कार्तिक २६, २०८१
त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउन कार्यदल गठनकक्षाअनुसार ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्त गर्ने भएको छ । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्ने …कार्तिक २५, २०८१
पोखरा विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागगत असोज १४ गतेदेखि रिक्त पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । पोखरा …कार्तिक २५, २०८१
महिला र दलितलाई स्नातकमा ५० प्रतिशत शुल्क छुटरावाबेंसी गाउँपालिका–२ खार्पा स्थित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ …कार्तिक २४, २०८१
अब नेपालमा १४ विश्वविद्यालयनेपालको १४ औँ विश्वविद्यालयको रूपमा नेपाल विश्वविद्यालयको औपचारिक घोषणा गरिएको छ । ललितपुरस्थित हिमालय होटलमा आयोजित एक कार्यक्रमका बिच उपप्रधान तथा …कार्तिक २२, २०८१
पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५० सिट थप (सूचना सहित)शैक्षिक सत्र २०८१–०८२ देखि कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा सिट संख्या थप गरिएको छ । यस अघि ५० …कार्तिक २२, २०८१