मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालयगण्डकी, २५ साउनः पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी …श्रावण २६, २०८२
धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुनेबलेवा (बागलुङ), २३ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका …श्रावण २४, २०८२
कक्षा १२ को नतिजा प्रकाशन : ६१ दशमलव १७ प्रतिशत उत्तीर्णकाठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये …श्रावण २०, २०८२
केसीसी एक्जिबिट २०२५' काे भव्य समुद्घाटनकाठमाडाैँ । १६ साउन २०८२ । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएकाे छ । …श्रावण १८, २०८२
गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता सम्पन्नकाठमाडौं/टानो, जापान – ८ साउन २०८२: काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार …श्रावण ९, २०८२
शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफलकाठमाडौँ, २ साउनः नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि …श्रावण ३, २०८२
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मानगण्डकी, २ साउनः पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित …श्रावण ३, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृतकाठमाडौँ, ३२ असार : नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ …श्रावण १, २०८२
नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारितकाठमाडौँ, ३२ असार : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र …श्रावण १, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृतकाठमाडौँ, ३२ असार : लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री …श्रावण १, २०८२