After SEE Portal

खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा

Bridge Course

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा स्थापना गरिने भएको छ । 

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । 

मन्त्रीपरिषदको यो निर्णयसंगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्वतर्फको जग्गा विश्वविद्यालयले पाउने छ । 

A Levels MA