सामाजिक न्यायसम्बन्धी लेखन-अनुसन्धान कार्यशाला सम्पन्नकाठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीवनले सामाजिक न्यायका लागि लेखन-अनुसन्धान विषयमा पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । स्कूलको भाषा …जेष्ठ २७, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोलीमोहन पौडेल जेष्ठ २३ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । …जेष्ठ २४, २०८०
केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
चिकित्सक नाम दर्ता परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले बुधबार देखि तीन सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । सो परीक्षामा ३८.३९ प्रतिशत …जेष्ठ १९, २०८०
विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०
काठमाडौँ स्कुल अफ लद्वारा भाषा, साहित्य तथा संस्कृति मेला–२०८० सम्पन्नकाठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ । ‘नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनः काठमाडौँ स्कुल अफ लको समर्थन’ …जेष्ठ १६, २०८०
बजेटको आकार घट्यो शिक्षामा बढ्यो (शिक्षामा बजेटको पूर्णपाठ सहित)मुलुकको बजेटको आकार गत वर्षभन्दा घटे पनि शिक्षामा बजेट भने बढेको छ । शिक्षामा चालु आवभन्दा ९१ करोड रुपियाँ बजेट बृद्धि भएको छ । गत वर्ष भन्दा यो वर्ष …जेष्ठ १५, २०८०
विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताए । नेपाल राष्ट्रिय …जेष्ठ १४, २०८०
ग्लोबल कलेजले उत्कृष्ट २५ जनालाई निशुल्क पढाउनेग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ। विज्ञान समूहतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्वदेशमै …जेष्ठ १४, २०८०