अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०
पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको आईइएलटीएस पुरस्कार २०२३का लागि आवेदन खुलापूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदनहरू अहिले खुला छन्। वार्षिक प्रतियोगिताले IELTS को परीक्षा दिनेहरूलाई अङ्ग्रेजी …जेष्ठ ३२, २०८०
कान्तिपुर हिसान एडुफेयर आजका लागि बन्द, अनुमति नलिए सधैलाई बन्द गर्नुपर्नेकाठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गरेको छ। महानगर प्रहरीले आज मेला स्थलबाट कागज पत्र जफत गर्दै मेला …जेष्ठ ३२, २०८०
१२ वर्ष पछि दीक्षान्त समारोह सम्पन्न५७५ विद्यार्थी दीक्षित गर्दै नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । करिब १२ वर्षपछि विश्वविद्यालयले दीक्षान्त समारोह आयोजना …जेष्ठ ३१, २०८०
सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूको आपत्तिपूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूले विरोध जनाएका छन् । विश्वविद्यालयमा कार्यरत विभिन्न संकायका डिनहरूले संयुक्त …जेष्ठ ३१, २०८०
डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना फागुन चैत्रमा गर्नेसरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय …जेष्ठ ३०, २०८०
क्याम्पस मर्ज गर्दै त्रिवित्रिभुवन विश्वविद्यालयले क्याम्पस मर्ज गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । त्रिवि योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा समायोजन हुन चाहने सम्बन्धन …जेष्ठ ३०, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्तलुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस …जेष्ठ २९, २०८०
केयुको दोस्रो चरणको २८औँ दीक्षान्त समारोह सम्पन्न,विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपतिकाठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको छ ।जेष्ठ २८, २०८०
दोस्रो संस्करण ‘इडियु सञ्जाल प्लसटु स्कलरसिप’ का लागि परीक्षा सम्पन्नइडियु सञ्जाल डटकमले आगामी वर्ष शैक्षिक सत्रका लागि प्रदान गरिने ‘इडियुसञ्जाल प्लसटु स्कलरसिप’ दोस्रो संस्करणको छनोटका लागि आज बालकुमारीस्थित केएमसी कलेजमा …जेष्ठ २७, २०८०