उत्कृष्ट क्याम्पस छनोटका लागि पुनः सूचना जारीविश्वविद्यालय अनुदान आयोगले आव्हान गरेको उत्कृष्ट क्याम्पस छनोटकालागि अब १७ दिन मात्र बाँकी रहेको छ । आयोगले सोही मितिसम्म आवेदन दिनेगरी पुनः आवेदन दिन …श्रावण २, २०८०
उच्च शिक्षातर्फको बजेट न्यून, अनुसन्धान कार्य प्रभावित : उपकुलपति प्राडा बास्कोटाचिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज …श्रावण १, २०८०
स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालनकाठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालन गर्ने भएको छ । चार वर्षमा आठ सेमेष्टरको कार्यक्रम कलेजले …श्रावण १, २०८०
नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेसप्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले …आषाढ ३१, २०८०
स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किलकैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक …आषाढ ३०, २०८०
आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीपलाई स्वदेशकै विकासमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ …आषाढ २९, २०८०
खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमानेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा स्थापना गरिने भएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका …आषाढ २८, २०८०
निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापानले ३८ करोड बढी अनुदान दिनेनेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …आषाढ २७, २०८०
नवीकरण नभएका क्याम्पसलाई कारबाही गर्ने त्रिविको चेतावनी (नवीकरण नभएका क्याम्पससहित)त्रिभुवन विश्वविद्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत त्रिविका १७५ सम्बन्धन प्राप्त क्याम्पसले नवीकरण गरेका छैनन् । पटकपटक जारी गरेको सूचनालाई …आषाढ २७, २०८०