कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरणआयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजमध्येबाट कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौं र विरेन्द्र विद्यँ हुमुखी क्याम्पस कैलालीलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।श्रावण ३, २०८०
परीक्षामा खटिएका प्राध्यापक माथि भएको दुर्व्यवहार प्रति प्राध्यापकको आपत्तिकाठमाडौं विश्वविद्यालयको परीक्षामा खटिएका प्राध्यापकहरूलाई अज्ञात समूहको अप्राज्ञिक गतिविधि प्रति प्राध्यापकहरूले आपत्ति जनाएका छन् । परीक्षामा खटिएका …श्रावण ३, २०८०
राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा यादव नियुक्तराजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा डा अमरप्रसाद यादव (फुलबरिया–४ सिरहा) लाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं राजर्षिजनक विश्वविद्यालयका कुलपति …श्रावण २, २०८०
शैक्षिक संस्था तालाबन्दी नगर्ने ६ विद्यार्थी संगठनको प्रतिवद्धताविश्वविद्यालयको प्राज्ञिक उन्नयनको लागि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने ६ विद्यार्थी संगठनहरूले प्रतिवद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल …श्रावण २, २०८०
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छ : उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयको २७औँ स्थापना …श्रावण २, २०८०
उत्कृष्ट क्याम्पस छनोटका लागि पुनः सूचना जारीविश्वविद्यालय अनुदान आयोगले आव्हान गरेको उत्कृष्ट क्याम्पस छनोटकालागि अब १७ दिन मात्र बाँकी रहेको छ । आयोगले सोही मितिसम्म आवेदन दिनेगरी पुनः आवेदन दिन …श्रावण २, २०८०
उच्च शिक्षातर्फको बजेट न्यून, अनुसन्धान कार्य प्रभावित : उपकुलपति प्राडा बास्कोटाचिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले देशमा आवश्यक स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको छ । संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा आज …श्रावण १, २०८०
स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालनकाठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालन गर्ने भएको छ । चार वर्षमा आठ सेमेष्टरको कार्यक्रम कलेजले …श्रावण १, २०८०
नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेसप्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले …आषाढ ३१, २०८०