‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुलालर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र …भाद्र ८, २०८०
विश्वविद्यालय केन्द्रीय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको बन्दप्रति संघको ध्यानाकर्षणकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रवारदेखि काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको …भाद्र ७, २०८०
लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक भर्नाका लागि आवेदन माग्योलुम्बिनी प्राविधिक विश्वविद्यालयले ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (‘बी टेक इन सीएस एन्ड एआई’ र ‘बी टेक इन आईटी) र …भाद्र ७, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन नेविसंघको माग नत्र पदाधिकारीको हिसाब गर्ने चेतावनीनेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बढाएको बीई र बीआर्कको शुल्क फिर्ता लिन माग गरेको छ । स्नातक तह अध्ययनका लागि …भाद्र ६, २०८०
अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रियालामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले …भाद्र ६, २०८०
चितवनमा नयाँ कलेज, पहिलो वर्षमा करिब डेढ करोड रुपियाँको छात्रवृत्ति योजनात्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर चितवन भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । भरतपुर ११ को नहरचोकमा चालु शैक्षिक सत्रदेखि यो कलेज सञ्चालनमा आएको हो …भाद्र ६, २०८०
विद्याभूषण र पदकका लागि एक हजार २६ को आवेदनमन्त्रालयले २०७६ देखि २०७९ सालसम्मका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।भाद्र ६, २०८०
नेपाल संस्कृत विश्वविद्यालय फेरी तालानेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः ताला लगाइएको छ । सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै दुई अखिल …भाद्र ५, २०८०
आईओईले बीई–बीआर्कको शुल्क वृृद्धि गर्योत्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विभिन्न कार्यक्रमको शुल्क वृद्धि गरेको छ । चालु शैक्षिक वर्षदेखि …भाद्र ५, २०८०
मधेश विश्वविद्यालयमा विद्यार्थीको चापमधेश विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका …भाद्र ४, २०८०