उच्च शिक्षा विधेयकमा के छ ? शिक्षक कर्मचारी नबन्ने नै हुन् त ? दलको सदस्य !‘यो विधेयक ड्राफ्ट हो, विज्ञको सुझाव लिएर पुर्नलेखन गर्न हामी तयार छौँ’ उनले भने, ‘विधेयक अन्तिम नभएकोले सुझाव दिएर सुधार गर्न सबैलाई आग्रह गर्दछु।’माघ १९, २०८०
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदैत्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँमाघ १९, २०८०
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै …माघ १८, २०८०
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका …माघ १७, २०८०
विश्वविद्यालयको नेतृत्वमा दलका प्रतिनिधि हुन नहुनेउच्च शिक्षा सम्बद्ध व्यक्ति विश्वविद्यालयको नेतृत्वमा प्रधानमन्त्री, मन्त्री वा राजनीतिज्ञलाई नराख्न सुझाएका छन् ।माघ १६, २०८०
त्रिविको परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन प्रणालीमार्फतत्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन …माघ १५, २०८०
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन …माघ १५, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा सुरु (कुलपतिको सम्बोधनसहित)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौँ सभा (सिनेट) बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार …माघ १४, २०८०
चार विश्वविद्यालयको सम्बन्धन तथा नियुक्ति प्रक्रिया रोक्न मन्त्रालयको निर्देशन (निर्देशन पत्रसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाले चार विश्वविद्यालयलाई सम्बन्धन, नियुक्ति, कार्यक्रम थप लगायतका कार्य रोक्न विश्वविद्यालय अनुदान …माघ १२, २०८०
त्रिवि र युइएसटिसी विच सहमतित्रिभुवन विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यु्इएसटिसी) बिच सहमति पत्रमा हस्ताक्षर भएको छ …माघ १२, २०८०