घरैमा बसेर घरभाडा पचाउँदै उपकुलपतिपूर्व उपकुलपति तीर्थ खनियाँकै पालादेखि घर भाडा लिन सुरु गरिएको हो । काठमाडौंमा भएको आफ्नो घर भाडामा लगाएर खनियाँआफू अपार्टमेन्टमा बस्ने गरेको र घर भाडा बापत आफ्नो तलबको ५० प्रतिशत रकम लिन गरेको पाइएको छ । कार्यकारी परिषद्बाट गोप्य रुपमा निर्णय गराएर नै घरभाडालिने गरेको पाइएको हो ।फाल्गुण १, २०८०
उपकुलपति छनोटका लागि प्रस्तुतीकरण सुरुत्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्टलिष्टमा नाम निकालेकासंग आजबाट प्रस्तुतीकरण लिन सुरु गरेको …माघ २९, २०८०
उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित …माघ २९, २०८०
कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्नेबौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’माघ २९, २०८०
त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर ?प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका …माघ २९, २०८०
समितिले उपकुलपति नियुक्तिको विषयलाई लिएर भोलि मन्त्रालयसंग छलफल गर्नेसंघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल …माघ २८, २०८०
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग फागुनदेखि बल्खुमाविश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन …माघ २८, २०८०
पहिले फेल भएकालाई उपकुलपतिको सर्टलिष्टमा किन राखेको ?त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका र फेल भएका मान्छेहरू ‘सर्टलिस्ट’मा पारिएको भन्दै राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्याललेआपत्ति …माघ २८, २०८०
आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिलर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसंगको …माघ २८, २०८०
के.एम.सीमा टेक्नो फेस्ट ५.० सम्पन्नमहालक्ष्मी नगरपालिका वडा नं. २ मा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा एक दिवसीय टेक्नो फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर …माघ २८, २०८०