कृषि प्राविधिक विद्यार्थीको मागः कृषि करार सेवामा कार्यकर्ता भर्ना गर्न पाइदैंनकृषि विज्ञान लोकसेवा अध्ययनरत प्राविधिकहरुले करार सेवालाई पारदर्शी बनाउनुपर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने माग गरेका छन् । करार सेवालाई …फाल्गुण ४, २०७६
विद्यालयको सत्तामा ३० वर्षदेखि न्यौपानेनुवाकोट सदरमुकाम विदुरबाट एक घण्टाको दुरीमा पर्छ, काउले । सो ठाउँमा रहेको विद्यालयको नाम हो, ऐशेलु भुमे उच्च माध्यामिक विद्यालय । जहाँ ६ सय ६६ जना …माघ २८, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
चन्द्रशमशेरको ‘जुका नीति’‘ल यसको अनुहार हेर, रातोपिरो छ, दुःख पायो पो भन्छ, ल यसलाई २० वर्ष थुन्दिनू’माघ २५, २०७६
परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
व्याकरण बिनाको भाषा जस्तो संगीत शिक्षासंगीत सिकाउने नाममा खुलेका केही संस्थाले यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछौं भनेर प्रचार गरिरहेका हुन्छन् । जबकि, संगीतको जड भनेको शास्त्रीय संगीत …माघ १५, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६