मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थीबोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान ।पौष १२, २०७६
नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृतछनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो । बालबिकास कार्यकर्ता मासिक ६ हजार रुपैंया पारिश्रमिकमा पढाइरहेका छन् ।पौष १२, २०७६
सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसानकृषिकार्यको मजदुरी गरेर गुजारा गर्ने दलित मात्र नभएर अन्य जाति समुदायका गरीब किसानका छोराछोरी पनि मङ्सिरभरि बाबुआमाको काममा सहयोगी बन्दा यो महिनाभरि नियमित …मंसिर २४, २०७६