शंखरापुर नगरपालिका साक्षर घोषितशंखरापुर नगरपालिका आजदेखि साक्षर भएको छ । नगरपालिकाको साक्षरता प्रतिशत ९६ दशमलव ३ प्रतिशत पुगेको हुनाले नगरपालिकालाई आज एक कार्यक्रमका बीच साक्षर …फाल्गुण ११, २०७६
काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माण गर्न एक वर्ष लाग्नेकाभ्रेपलाञ्चोक: भूकम्पले क्षति पु¥याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण …फाल्गुण ११, २०७६
मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि मात्रै पढाइनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विज्ञान र प्रविधि विषय मात्र पढाउने गरी विधेयक बनाउन सुझाव दिइएको छ । विश्वविद्यालय सम्बन्धमा …फाल्गुण ८, २०७६
बर्नहार्ट कलेजमा मिस्टर एण्ड मिस फ्रेसरकाठमाडौँको बाफलस्थित बर्नहार्ट कलेजमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस‘को अवसरमा दुई जनालाई मिस्टर एण्ड मिस, २०२० उपाधि प्रदान गरिएको छ । उक्त उपाधि …फाल्गुण ८, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिकानैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा …फाल्गुण ८, २०७६
७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुनेनेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई …फाल्गुण ६, २०७६
अमृता अनमोललाई तीर्थराज भुसाल स्मृति पुरस्कारशिक्षा पत्रकार समूहले तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार पत्रकार अमृता अनमोललाई प्रदान गरेको छ । शिक्षा पत्रकार समुहको २० औं साधारण सभाको …फाल्गुण ५, २०७६
मदन भण्डारी विश्वविद्यालयको संरक्षकमा फाउन्डेशनका व्यक्ति राख्न नहुने सुझावमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेशन प्रतिनिधित्व राख्न नहुने सुझाव दिइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा …फाल्गुण ५, २०७६
प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको अवसरमा विज्ञान तथा गणित प्रदर्शनीललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ। विद्यालय …फाल्गुण ५, २०७६
मेघौली सेराइ ताज सफारीमा फोर्ब्स कलेजको स्वागत कार्यक्रमभरतपुर -२, क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले शैक्षिकसत्र २०७६/०७७ मा भर्ना भएका १३० विद्यार्थीहरु लाई मेघौली सेराइ अ ताज …फाल्गुण ५, २०७६