ग्लोकल प्राइभेट लिमिटेडद्वारा चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानितग्लोकल प्राइभेट लिमिटेडले चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानित गरेको छ । कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, बिज्ञान तथा …माघ १३, २०७६
महानिर्देशकको लिगलिगे दौड सुरूदौडमा सबैभन्दा अग्रस्थानमा सहसचिव कृष्णप्रसाद काप्री देखिएका छन् ।माघ ८, २०७६
वाग्मती प्रदेश लोकसेवा आयोगले पायो पूर्णतावाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, …माघ ६, २०७६
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी …पौष २९, २०७६
हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउने गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित …पौष २८, २०७६
माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षणकाठमाडौँ, २८ पुस (रासस): नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र …पौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६