प्रदेश २ मा छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोडमहोत्तरी, २७ पुस (रासस) : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ …पौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
सुनसरीमा उपभोग्य वस्तुको प्रयोगसम्बन्धी विद्यालय सचेतना कार्यक्रमइटहरी, २७ पुुस (रासस): उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड …पौष २७, २०७६
मुस्ताङका विद्यार्थी पढ्न तनहुँ झरेदमौली, २७ पुस (रासस): मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड …पौष २७, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दैजुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन …पौष २७, २०७६
तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशालामा छात्र-छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्टसिन्धुली, २७ पुस (रासस) : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि …पौष २७, २०७६
चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माणविसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य …पौष २६, २०७६
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटनसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को …पौष २६, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६