मदन भण्डारी विश्वविद्यालयको संरक्षकमा फाउन्डेशनका व्यक्ति राख्न नहुने सुझावमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षण समितिमा मदन भण्डारी फाउन्डेशन प्रतिनिधित्व राख्न नहुने सुझाव दिइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा …फाल्गुण ५, २०७६
कौवाघारी सामुदायिक विद्यालयको नमूना अभ्यासदाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास …फाल्गुण ५, २०७६
अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षकद्वारा कोठा उपहारवालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो …फाल्गुण ५, २०७६
प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको अवसरमा विज्ञान तथा गणित प्रदर्शनीललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ। विद्यालय …फाल्गुण ५, २०७६
रुकुम पूर्वका विद्यालयमा सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षारुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् …फाल्गुण ५, २०७६
कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोषरामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब …फाल्गुण २, २०७६
चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न मागवाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत प्रदेशसभाका ११ सदस्यहरुले चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई सङ्घीय …माघ २८, २०७६
महिलाको शिक्षा, स्वास्थ्य र सीपमा जोड दिनुपर्ने: मन्त्री नरदेवी पुनगण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिला सशक्तीकरणका लागि महिलाको शिक्षा, स्वास्थ्य र सीप विकास गर्दै क्षमतावान बनाउन जरुरी रहेको बताउनुभएको छ …माघ २७, २०७६
जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडनेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन …माघ २७, २०७६
बालविकास केन्द्रमा आउँदैनन् बालबालिकाबाँकेको डुडुवा गाउँपालिका–३ स्थित बाबुपुर्वा गाउँमा रहेको सरस्वती बालविकास केन्द्रमा गत शुक्रबार मुस्किलले पाँचजना बालबालिका उपस्थित थिए । तीस जनासम्म …माघ २६, २०७६