केन्यामा विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरणरासस÷एएफपी : पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि …माघ २, २०७६
छोरी शिक्षा बीमा शिविर शुरुमहोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित …माघ २, २०७६
जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक बनाउन लगानी गर्नेजुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय …माघ १, २०७६
अन्नपूर्ण गाउँपालिकाद्वारा चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थीलाई सम्मानअन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण …माघ १, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटकालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ …पौष २९, २०७६
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी …पौष २९, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षणकाठमाडौँ, २८ पुस (रासस): नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र …पौष २८, २०७६