हवाई आक्रमणमा परी लिवियामा २८ विद्यार्थी मारिएत्रिपोली, (रासस / सिन्ह्वा) : लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार …पौष २१, २०७६
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलियाकक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।पौष २१, २०७६
परियत्ति शिक्षालाई कामपाद्वारा सहयोगमहासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।पौष २१, २०७६
राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका …पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्नप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूवाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । …पौष २०, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ मुख्यमन्त्री पौडेलप्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम …पौष १७, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ: मुख्यमन्त्री डोरमणि पौडेलहेटौँडा, १७ पुस (रासस): प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा …पौष १७, २०७६
विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्डशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू …पौष १६, २०७६
‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ का लागि नयाँ भवनहेटौँडा, १६ पुस: हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ …पौष १६, २०७६
पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६