शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षितअति सीमान्तकृत जनजाति समूहमा पर्ने मुसहर समुदायका बालबालिकामा शैक्षिक चेतना वृद्धि हुँदै गएको छ । केही वर्षअघिसम्म विद्यालय भर्नाको समयमा विद्यालयमा देखिने र …फाल्गुण १२, २०७७
डिजिटल सिकाइ अभियानजिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको …फाल्गुण १२, २०७७
कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग …माघ २९, २०७७
बालबालिकामा पठनसीप बढाइँदैपैतालीस शब्द पढी ८० प्रतिशत बोध गर्न सक्ने नेपाली मातृ भाषा भएका विद्यार्थी २.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ ।माघ २७, २०७७
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदानभरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि …माघ १९, २०७७
गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय …माघ १८, २०७७
इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजतनेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ …माघ १३, २०७७
माविमा छैन दरबन्दीमाध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत बागलुङको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक …माघ १३, २०७७
काठमाडौँ महानगरपालिकाद्वारा सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमतिदश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय …माघ १२, २०७७