रेडियो सुन्दै पढ्दैकोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दकिा कारण एसइईको …बैशाख ५, २०७७
गुरुहरु घरायसी काममा व्यस्तबिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त …बैशाख ३, २०७७
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको …चैत्र २८, २०७६
वालिङ नगरपालिकाद्वारा एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत …चैत्र २५, २०७६
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाटकोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ रु सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि रु अब ढुक्क हुनुहोस् । तपाई …चैत्र २४, २०७६
विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्याननेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ …चैत्र २४, २०७६
नर्सिङ्ग परिषद्को अपिलनेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा …चैत्र २३, २०७६
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशीदाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त …चैत्र ९, २०७६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्दकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ …चैत्र ६, २०७६