पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँगपूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । …माघ ५, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७
स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदानताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका …पौष २९, २०७७
माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्नेकोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका …पौष २४, २०७७
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस …पौष २४, २०७७
हिउँदे बिदामा पनि पठनपानठ शुरुहिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि …पौष १६, २०७७
सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजनगोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका …पौष १५, २०७७
लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोगमुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, …पौष १२, २०७७
सिरिजङ्घामा ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे …पौष ९, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइनेनेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा …पौष ९, २०७७