मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
परीक्षार्थी बास खोज्दै हैरान !भेरी नगरपालिका–३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका–७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ । अहिलेसम्म घर …चैत्र ४, २०७६
बैतडी र म्याग्दीमा हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चितबैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा …चैत्र ४, २०७६
प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूराप्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । …चैत्र ४, २०७६
एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्षचैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये …चैत्र ४, २०७६
विद्यालय भवन बनाउन दश करोड अनुदानदार्चुला, धनुषा र कपिलवस्तुमा नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले रु १० करोड ७० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सङ्घीय मामिला तथा सामान्य …चैत्र ३, २०७६
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साहमहोत्तरी: आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार …फाल्गुण ३०, २०७६
विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक विद्यार्थी खुशीगोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा …फाल्गुण २८, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६