काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
दुर्गम जोड्दै खुला विश्वविद्यालयसमय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले …फाल्गुण २५, २०७६
विप्लव समूहका विद्यार्थी नेता पक्राउभोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) …फाल्गुण २५, २०७६
उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशाकञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि …फाल्गुण २२, २०७६
भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यासविनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ …फाल्गुण २२, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
समस्यामा जेलिएको संस्कृत विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन …फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार …फाल्गुण १८, २०७६