A Levels MA

खोपको पर्खाइमा बालबालिका

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार बालबालिकालाई फाइजर खोप लगाइएको छ । बालबालिकाले आफ्नो परिचय खुल्ने प्रमाणका आधारमा खोप लगाएका हुन् ।

खोप लगाउन लाइनमा बसेका बालबालिका । तस्बिर: रञ्जिता अधिकारी-रासस

उक्त क्षेत्रमा आजदेखि बालबालिकालाई खोप लगाइएको हो ।

खोप लगाउन लाइनमा बसेका बालबालिका ।

खोप लगाउँदै बालबालिका 

Thuprai - Books and E-books