भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशनल्ला प्रशासन कार्यालय काठमाडौंले भोटेकोशी बाढीका कारण अभिभावकविहीन वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित …आश्विन ११, २०८३
जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षासरकारले जेनजी आन्दोलनका सहिदका परिवारजन तथा गम्भीर एवं अति गम्भीर घाइतेहरूलाई स्नातक तहसम्मको पढाइ निःशुल्क गराउने प्रबन्ध मिलाएको छ। शिक्षा तथा खेलकुद …आश्विन ७, २०८३
रेग्मी संस्कृत विश्वविद्यालयको रेक्टर र कट्टेल रजिस्ट्रार नियुक्तकाठमाडौं, भदौ २५ । सरकारले नेपाल संस्कृत विश्वविद्यालय (NSU) को रेक्टरमा प्रा. डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा. डा. नवराज कट्टेललाई नियुक्त गरेको …भाद्र २५, २०८३
नेपाल सरकारको महत्वपूर्ण नियुक्ति: खड्ग बहादुर केसी UGC अध्यक्ष, रोजी श्रेष्ठ सदस्य–सचिव र याङ्की उक्याब लगानी बोर्डको CEO नियुक्तनेपाल सरकारले प्राध्यापक खड्ग बहादुर केसीलाई विश्वविद्यालय अनुदान आयोग (UGC) को अध्यक्ष तथा प्राध्यापक रोजी श्रेष्ठलाई आयोगको सदस्य–सचिव नियुक्त गरेको छ। यी …श्रावण २०, २०८३
काठमाडौं विश्वविद्यालय उपकुलपति छनोट: १० उम्मेदवारको सर्टलिस्ट सार्वजनिककाठमाडौं विश्वविद्यालय (केयू) ले उपकुलपति नियुक्ति प्रक्रियाको अर्को चरणका लागि छनोट गरिएका १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। …श्रावण १९, २०८३
सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत इक्विटी कर फिर्ता लिनेनेपाल सरकारले निजी शिक्षा तथा स्वास्थ्य संस्थामा लगाउने भनिएको ३ प्रतिशत इक्विटी कर कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र …श्रावण ५, २०८३
उच्च शिक्षाको समकक्षता अधिकार त्रिविबाट विश्वविद्यालय अनुदान आयोगमा हस्तान्तरणशिक्षा आयोग (University Grants Commission - UGC) ले वि.सं. २०८३ साउन १ गतेदेखि उच्च शिक्षाको समकक्षता (Equivalence)निर्धारण गर्ने …आषाढ ३२, २०८३
छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तखुला प्रतिस्पर्धाबाट छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ नेतृत्व प्रधानमन्त्री तथा सम्बन्धित प्रतिष्ठानका कुलपति बालेन्द्र शाह ले देशका छ …आषाढ २५, २०८३
शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगीसम्म नयाँ व्यवस्थाकाठमाडौँ, २४ असार । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, …आषाढ २४, २०८३
शिक्षा नियमावली १०औं संशोधन जारीसरकारले शिक्षा नियमावलीको १०औं संशोधन जारी गरेको छ, जुन शिक्षा क्षेत्रका सरोकारवालाहरूले लामो समयदेखि पर्खिरहेका थिए। मन्त्रिपरिषदले गत साता यो संशोधनलाई …आषाढ २२, २०८३