विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदैविद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरू गरेको छ । कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न …जेष्ठ २१, २०८३
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट रकम फिर्ता हुने क्रम तीव्रशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण …जेष्ठ २१, २०८३
बजेट २०८३/८४ का प्रमुख शिक्षा सम्बन्धी घोषणा: शिक्षा क्षेत्रमा रु. २१८ अर्ब ३० करोड विनियोजनअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५, २०८३ मा संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विभिन्न क्षेत्रका प्राथमिकता तथा लगानी योजनाहरू …जेष्ठ १५, २०८३
युरोपेली संघ र युनिसेफद्वारा नेपालका युवाहरूका लागि सीपसम्बन्धी संवाद सुदृढ गर्न “आशा: ड्रीम्स इन मोशनको” सुरुवातयुरोपेली संघ र युनिसेफ नेपालले आज काठमाडौं अन्तर्राष्ट्रिय पर्वत चलचित्र महोत्सव(KIMFF) २०२६ मा “आशा: ड्रीम्स इन मोशन” नामको घुम्ती चलचित्र प्रदर्शन र संवाद …जेष्ठ १५, २०८३
छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदनकाठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भर्नुभएको छ । आवेदन …जेष्ठ १२, २०८३
आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ उम्मेदवारको आवेदन; त्रिभुवन विश्वविद्यालय अग्रस्थानमाआठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ उम्मेदवारको आवेदन; त्रिभुवन विश्वविद्यालय अग्रस्थानमा शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार देशभरका आठ …जेष्ठ ७, २०८३
निसर्ग बाटिका स्कूलद्वारा पहिलो पटक बास्केटबल लिग च्याम्पियनसिप आयोजना गर्दैनिसर्ग बाटिका स्कूल द्वारा “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६” आयोजना हुन लागेको छ। यो ऐतिहासिक अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताले …जेष्ठ ७, २०८३
शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्नशिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ। बैठकले शिक्षा क्षेत्रको गुणस्तरीय सुधार …जेष्ठ ७, २०८३
विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रियान विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न …जेष्ठ ५, २०८३
विद्यालयमा हप्ताको दुई दिन बिदा कार्यान्वयन गर्न सरकारको निर्देशन, हिउँदे र बर्खे बिदामा भारी कटौतीकाठमाडौँ । सरकारले विद्यालयहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास …बैशाख २९, २०८३