एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेतशैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर …पौष १६, २०८०
पुरस्कृत विद्यालयको नाम घोषितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वात्कृष्ट विद्यालय छनोट गरेको छ । नतिजा लगायतका आधारमा विद्यालय छनोट गरिएको हो । मन्त्रालयका अनुसार सामुदायिक …आश्विन १, २०८०
विधेयकभित्र हराएको एसईईअन्य विषयमा पनि कक्षा १० को प्रमाणपत्र आवश्यक पर्ने भनिँदा ती कुराको गाँठो फुकाइदिने संयन्त्र राज्यले तयार गरिदिनुपर्छ ।भाद्र २८, २०८०
डेस्क र बेञ्च नभएका विद्यालय, भूईँमै राखेर लेख्छन् विद्यार्थीआधारभूत विद्यालयभरिमा एउटा पनि डेस्क वा बेन्च छैन भन्ने सुन्दा झट्ट पत्याउन सक्नुहुन्छ ? पक्कै पनि सकिँदैन । तर कालिकोटको सान्नीत्रिवेणी–८ मुम्रामा रहेको …चैत्र ६, २०७९
करिब चार हजार नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचारशिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, …मंसिर १३, २०७९
एसईईको नतिजा असार अन्तिममा (फोटो फिचरसहित)२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका …आषाढ ८, २०७९
शिक्षा सचिवमा कोइरालाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ ।यस अघिका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ …मंसिर १३, २०७८
एसईई परीक्षार्थीको छटपटीप्रहरीको सुरक्षा घेरामा रहेका प्रश्नपत्रहरु हामीहरुको व्यग्र प्रतीक्षामा छन् । आफू भने कोरोना भाइरस सङ्क्रमणको त्रास हटेको दिनको प्रतीक्षामा छुचैत्र १५, २०७६
‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्योचैत्र ७, २०७६