हस्तलिखित त्यो प्रमाणपत्रत्यो बेला नै परीक्षाको मूल्याङ्कन विधि अक्षराङ्कन पद्धति लागू गरिएको थियो । राजेन्द्रकुमार रंगोंगले ३.७१ जीपीए ल्याए । २०१४ साल चैत २२ गते दीक्षान्त समारोहको आयोजना गरियो ।पौष २६, २०७६
शिक्षकलाई मुड्की हानेपछिशिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर थिए । उनका छोरा आदित्यशमशेर पनि परीक्षार्थी थिए । आदित्यशमशेर ज्वरो आइ थलिएपछि उनका कारण परीक्षा सारिएको थियो ।पौष १९, २०७६
उत्तरपुस्तिका बाटोमै खस्योस्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्यो भने तिम्रा नम्बर चट् ।”पौष १२, २०७६
ट्युसन बाजेका कथाएच् ओ आर् एस् ई हार्स, डी ओ जी डाग् भनेर पढाउँथे । उनैले स्टेट्म्यान अङ्ग्रेजी दैनिक लिएर हिँड्थे ।पौष ११, २०७६