After SEE Portal

मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन आव्हान

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।

आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न आयोगले सूचित गरेको छ । 

A Levels MA