After SEE Portal

गणित विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले गणित विज्ञान विषय शिक्षक छनोटका लागि लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले सो विषयका सातैओटै प्रदेशमा शिक्षक छनोटका लागि लिएको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेद्वारको अन्तर्वार्ता पुस २२ देखि २५ गते सम्म सञ्चालन हुने छ ।  

नतिजा हेर्नुहोस्ः

A Levels MA