After SEE Portal

गणित विषय शिक्षक पदको नतिजा सार्वजनिक

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गणित विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वार्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

गणित विषयको नतिजा

A Levels MA