शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइप्रति मञ्चको गम्भीर आपत्तिशिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले शैक्षिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै स्थायी शिक्षक हकहित मञ्चले घोर आपत्ति जनाएको छ । छनोट समितिले …माघ २६, २०७७
पदाधिकारी नियुक्तिको विषयमा मुख खोल्नै चाहेनन् शिक्षा मन्त्रीलेशिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने सम्म पैसा नहुनेमाघ २५, २०७७
रिक्त १३ हजार शिक्षक दरबन्दी कहिले मिलान हुने ?शिक्षक सेवा आयोगमा शिक्षक दरबनदी मिलान पछि पनि विभिन्न तहका १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको विवरण आईसकेको छ । तर आयोगसंग सो दरबन्दीमा खुला तथा आन्तरिक …माघ २१, २०७७
पदाधिकारी नियुक्ति भएपछि मात्र शिक्षक छनोटका लागि विज्ञापन गरिनेः आयोगपदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो प्रभावित भएको छ । आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग …माघ ७, २०७७
शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिसशिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पदाधिकारी छनोटका लागि गठित सर्च कमिटिले …पौष २१, २०७७
अध्यापन अनुमतिपत्र वितरण सुरुशिक्षक सेवा आयोगले एक वर्ष अगाडि लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । कोभिड –१९ का कारण लामो समयदेखि वितरण हुन नसकेको तीनै तहको …आश्विन १५, २०७७
शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रभावित, छुट शिक्षकले भदौं १२ भित्र फारम भरिसक्नु पर्नेसामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र गरिसक्नु पर्ने कासमू कतिपय …श्रावण ११, २०७७
शिक्षक सेवा आयोगले विज्ञ सूची अद्यावधिक गर्नेशिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणी आन्तरिक प्रतियोगिताको विभिन्न परीक्षालाई थप प्रभावकारी बनाउन विज्ञ सूची अद्यावधिक गर्ने भएको छ । आयोगबाट सञ्चालन …श्रावण ११, २०७७
लाइसेन्स परीक्षामा ६ प्रतिशत परीक्षार्थी पनि उत्तीर्ण भएनन्शिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तीनै (माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक) तहको नतिजा सार्वजनिक गरेको छ । लाइसेन्सको …आषाढ ५, २०७७