निमाविको विज्ञापन भोलि हुनेशिक्षक सेवा आयोगले भोलि निम्न माध्यमिक तहको खुला तर्फको २ हजार ५९८ दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ ।पौष ६, २०७८
आयोगले केन्द्रसँग माग्यो थप शिक्षक पद सङ्ख्याशिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या मागपौष ५, २०७८
माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाका लागि सोधिने नमूना प्रश्नपत्र २०७८पौष ४, २०७८
शिक्षक पदका लागि आवेदन भर्ने तरिका यस्तो छसूचना प्रविधिकाे प्रयाेग गर्दा अलमलमा पर्नु हुँदैनपौष ३, २०७८
अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै२०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले आवेदन दिनसक्छन्पौष ३, २०७८
शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन, शिक्षक छनोटमा नयाँ मानकआजको क्याबिनेट बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको …पौष २, २०७८
शिक्षक सेवा आयोगकाे विज्ञापन (पूर्ण विज्ञापनसहित)शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको छ …मंसिर २९, २०७८
माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापनआगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेमंसिर २८, २०७८
शिक्षक सेवा आयोगले पर्सी माविको खुलातर्फको विज्ञापन गर्नेशिक्षक सेवा आयोगले पर्सी माध्यमिक तहको खुला तर्फको विज्ञापन गर्ने भएको छ । कुनै व्यावधान नभएमा पर्सीको गोरखापत्रमा खुला तर्फको विज्ञापन गर्ने भएको हो …मंसिर २७, २०७८
नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ?कार्तिक २९, २०७८