कमैयालाई जस्तै श्रम शोषण सरकारले नै गर्यो विद्यालय कर्मचारीलाईः अध्यक्ष तिवारीबजारमा रु. एक हजार लिएर गयो भने एक लिटर तेल र जेनतेन तीन छाकलाई पुग्ने तरकारी आउँछ । सय रुपियाँको ग्याष्ट्रिकको औषधि र महिना भरि खानका लागि सबैभन्दा कममुल्य …जेष्ठ २९, २०८०
बानेश्वरमा विद्यालय कर्मचारीले थाल ठटाएनेपाल विद्यालय कर्मचारीको चरणबद्ध आन्दोलनका क्रममा आज थाल ठटाउँदै बृहत र्यालि निकालेका छन् । सरकारले बजेट भाषणमा आफ्ना माग सम्बोधन नगरेपछि कर्मचारीले …जेष्ठ २८, २०८०
७७ एकाइमा विद्यालय कर्मचारीको धर्नासरकारले आगामी वर्षको बजेटमा आफ्नो मुद्दा सम्बोधन नगरेपछि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीले धर्ना दिएका छन् । विद्यालय कर्मचारी …जेष्ठ २१, २०८०
बजेटपछिको तरंग, विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा, चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम तयनेपाल विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम् सार्वजनिक गरेको छ । जेठ २० गतेदेखि २६ सम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण …जेष्ठ १७, २०८०
सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोधराष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को …जेष्ठ ५, २०८०
विद्यालय कर्मचरीको स्वतन्त्रता हनन नगर्न अपिलविद्यालय कर्मचारीलाई जबरजस्ती दल वा दल सम्बद्ध संघसंगठनमा आवद्ध नगर्न नेपाल विद्यालय कर्मचारी परिषद्ले आग्रह गरेको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै …पौष २०, २०७९
विद्यालय बन्द फिर्ता लिई वार्तामा आउन परिषदलाई मन्त्रालयको आग्रह१२ दिन अगाडिदेखि सडक आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ । मन्त्रालयले विद्यालय …भाद्र १२, २०७९
७५ प्रतिशत विद्यालय बन्दविद्यालय कर्मचारी परिषद्को पूर्व घोषित कार्यक्रम अनुसार ७५ प्रतिशत सामुदायिक विद्यालयमा तालाबन्दी गरिएको छ । परिषदको पूर्व घोषित कार्यक्रम अनुसार …भाद्र १२, २०७९
१० हजार भन्दा बढी विद्यालय कर्मचारी र्यालीमाविद्यालय कर्मचारी परिषद्ले आज खुला मञ्चदेखि माइतीघर सम्म र्यालीको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् । भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित …भाद्र ९, २०७९
विद्यालय कर्मचारीले एक हप्ता विद्यालय बन्द गर्नेभदौ एक गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ गते देखि १८ गते सम्म सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनको …भाद्र ६, २०७९