बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य बाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् … पौष २२, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि निर्देशन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा … मंसिर १८, २०७९
चालु शैक्षिक सत्रमा २०२० भवन र १४५५ ओटा आइसिटी ल्याब बन्ने शैक्षिक वर्ष २०७९–८० मा २ हजार २० नयाँ भवन भएका छन् । नयाँ बन्ने भवनमा चार कोठे भवन १ हजार ५ र दुई कोठे भवनमा १ हजार १५ रहेका छन् । नयाँ बन्न भवनमा … आश्विन ५, २०७९
ताप्लेजुङका तीनओटा पालिकाका विद्यालय राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि छनोटमा परेनन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ताप्लेजुङका तीनओटा पालिकाका एउटा पनि विद्यालय पर्न सकेनन् । देशभरका हरेक पालिकाबाट आवश्यकताका आधारमा स्थानीय तहले … आश्विन १, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट (विद्यालय र कार्यक्रम् सहित) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका … भाद्र ३०, २०७९
विद्यालयले भौतिक सुविधा विस्तारका लागि साउन २९ गते भित्र प्रस्ताव पेस गर्नुपर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रमलागि साउन २९ गते भित्र सम्बन्धित विद्यालयले प्रस्ताव पेसगनु पर्ने भएको छ । मन्त्रिपरिषदको साउन ९ गतेको … श्रावण १३, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ … जेष्ठ ९, २०७९
निर्धारित बजेटमा नघटाई आइसीटी ल्याब व्यवस्थापन गर्न निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाब्रेरी व्यवस्थापनका लागि निर्धारित बजेटमा … जेष्ठ ४, २०७९
छनोटमा परेका विद्यालयलाई डिजाईन ड्रईङ अनुसारको भवन बनाउन निर्देशन (डिजाईन ड्रईङसहित) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कयाकलापहरुको कार्यान्वयन … चैत्र २३, २०७८
पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट (सूची सहित) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोट गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै … चैत्र १६, २०७८