काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिरनेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका …आश्विन ४, २०८०
‘वार्तामा बसेका होइनौँ’महासङ्घका पदाधिकारीले प्रधानमन्त्री समक्षमात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।आश्विन ४, २०८०
महासंघले अहिले केहीबेर पछि माइतीघरमा प्रदर्शन गर्नेमन्त्री परिषद्बाट पटकपटक स्वीकृत पाएर गत साउन २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय ‘विद्यालय शिक्षा विधेयक २०८०’ को विरुद्धमा आज नेपाल शिक्षक महासंघले …आश्विन ३, २०८०
महासंघले शिक्षा मन्त्रालयसंग मात्र वार्ता नगर्नेभोलिदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेको शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो …आश्विन २, २०८०
शिक्षक महासंघद्वारा विधेयक प्रति आपत्ति, सुधारका १८ बुँदा सार्वजनिकनेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै सडकमा उत्रिएको गरेको …भाद्र २९, २०८०
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”भाद्र २९, २०८०
गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिकाआफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।भाद्र २२, २०८०
महासंघले भदौ ७ गते सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गर्योनेपाल शिक्षक महासंघले काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलनका लागि तयार रहन शिक्षक कर्मचारीलाई निर्देशन दिएको छ । शिक्षक-कर्मचारीका मागमुद्दा …भाद्र ३, २०८०
शिक्षकले ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएदेशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आज ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न …श्रावण २८, २०८०
शिक्षक दलको सदस्य बन्न नपाउने, महासंघ अध्यक्षलाई चाहीँ छुट हो !सर्वोच्च अदालतले २०७९ चैत्र १४ गते र उच्च अदालत पाटनले २०७९ जेठ ४ गते शिक्षकलाई दलमा सहभागी हुने नपाउने आदेश गरेको थियो । सोही आदेश कार्यान्यन गर्न शिक्षा …श्रावण २८, २०८०