एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला (सूचनासहित)असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछआश्विन १५, २०७८
परीक्षामा टिकटक भिडियो बनाउने विद्यार्थीको सबै विषयको परीक्षा रद्द गर्न सक्नेराष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत उत्तरपुस्तिकालागायत अन्य पक्षको टिकटक भिडियो बनाउने विद्यार्थीको सबै परीक्षा रद्द हुने एवम् परीक्षा केन्द्र …आश्विन ४, २०७८
परम्परागत ढाँचामा कक्षा १२ को परीक्षा शुरुकोभिडको प्रभावका कारण पटक पटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा अहिले ११ बजेदेखि शुरु भएको छ । आजदेखि भौतिक उपस्थितमा शुरु भएको …भाद्र ३०, २०७८
कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि सञ्चालन हुने (समय तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । …भाद्र २८, २०७८
कक्षा १२ को परीक्षा भदौ ३० बाट (परीक्षा तालिका सहित)कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । परीक्षा …भाद्र १६, २०७८
कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सुझावसंसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा तत्काल सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले …भाद्र ४, २०७८
एसईईको प्रमाणपत्र दुई हप्तापछिविद्यार्थीहरुका हातमा प्रमाणपत्र पुग्न अझै दुई साता लाग्नेभाद्र २, २०७८
कक्षा १२ को परीक्षा मङ्सिरमाभौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइनेश्रावण २५, २०७८
चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगितराष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको …श्रावण २३, २०७८