कक्षा ११ को परीक्षा निर्धारित समयमा नै सञ्चालन गर्नुपर्नेघरमा प्रश्नपत्र लगेर बुझाइएका उत्तरपुस्तिकालाई मन्यता नदिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, प्रदेश नं. १ विराटनगरले …आषाढ २८, २०७८
एसईईको नतिजा साउन मसान्तभित्रकतिपयले अस्वभाविक नतिजा देखिएकाले पुनरावलोकन गरेर पठाउन विद्यालयलाई फिर्ता पठाइएकोआषाढ २६, २०७८
कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
कक्षा १२ को परीक्षामा ‘होमसेन्टर’ कायम गरिनेबोर्डका पदाधिकारीहरु अब साउनको मध्यपछि वा भदौमा परीक्षा सञ्चालन गर्ने सोचाइमाआषाढ १६, २०७८
कक्षा १२ को परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा सञ्चालन गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिकपरीक्षा भदौ महिनाभित्र सञ्चालन गर्ने गरी कार्यतालिका निर्माणमा जुटेको छ । बोर्डले गत वर्षको भन्दा केही फरक …आषाढ १५, २०७८
कक्षा ११ को मूल्याङ्कन विद्यालयले अनुकूल समयमा गर्न सक्नेशैक्षिक सत्र २०७७-७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशले रजिष्ट्रेशन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बोर्डले …आषाढ १४, २०७८
कक्षा १२ को नियमित, आंशिक,ग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थपराष्ट्रिय परीक्षा बोर्डद्वारा २०७८ सालमा सञ्चालन हुने कक्षा १२ को नियमित, आंशिकरग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको …आषाढ ११, २०७८
एसईई मूल्याङ्कन विधि टुङ्गो लाग्यो८० प्रतिशतभन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्नेजेष्ठ ३०, २०७८