विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप कार्यान्वयन नगर्न आदेशअन्तरिम आदेश छलफलका लागि विपक्षी पाठ्यक्रम विकास केन्द्रलाई उपस्थित हुन भनेकोकार्तिक २०, २०७७
स्नातक तहमा अध्ययनरत विद्यार्थीले निशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउनेस्नातक तहमा अध्ययनरत विद्यार्थीले निःशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम …कार्तिक १७, २०७७
९ जिल्लाका विद्यालयको बेरुजु रकम राजस्व खातामा जम्मा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक निर्माणका लागि प्रदान गरेको रकम परिचालन नगर्ने विद्यालयलाई रकम फिर्ता मागेको छ । धादिङ, बारा, पर्सा, पाल्पा, …कार्तिक १७, २०७७
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखिकक्षा ११ मा चालु शैक्षिकसत्रमा अनिवार्य नयाँ पाठ्यक्रम गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी सबै विद्यालयले नयाँ …कार्तिक ४, २०७७
अक्षराङ्कन पद्धति पुनरावलोकन गरिँदैसयौँ विद्यार्थीले सहजै जीपीए ४.० प्राप्त गर्ने गरेकोआश्विन २७, २०७७
सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षादक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता …आश्विन २३, २०७७
शिक्षामन्त्रीलाई स्थायी शिक्षकहरुको पत्रकुनै नेताहरूको दौराको फेर समातेर अस्थायी शिक्षक भएका शिक्षकहरूलाई भने ठूलो राहत भयोआश्विन १९, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेकोः प्रधानमन्त्रीप्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।आश्विन १६, २०७७