अत्याधिक चिसोका कारण जुम्लाका विद्यालय फागुन २ गतेसम्म बन्द हुनेजुम्लामा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । आठओटै स्थानीय तहले अत्यधिक चिसोका कारण पुसको पहिलो सातादेखि फागुनसम्म सबै सामुदायिक विद्यालय बन्द …पौष १५, २०८०
कामपामा डिआई राख्न नपाइनेकाठमाडौँ महानगरपालिकाभित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् । विद्यार्थीलाई विभिन्न बहानामा …पौष ६, २०८०
महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षकपर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका …पौष ४, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दैसामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको …मंसिर १४, २०८०
खान देऊ, विद्यालय फर्कन्छौंबाह्रौं राष्ट्रिय जनगणना अनुसार मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर भएको प्रदेश हो । जनगणनाको नतिजा अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । …मंसिर १२, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
नगरपालिकाले रोक्यो तलब, प्रधानाध्यापकले आफैं दिएकञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले निजीस्रोतका शिक्षकको तलब रोकेको छ । दसैँ लागि सक्दा पनि निजी स्रोतका शिक्षकलाई नगरपालिकाले पारिश्रमिक नदिएपछि दीपनगर …आश्विन २८, २०८०
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर …आश्विन १५, २०८०